Friday, July 23, 2021
Homeप्रदेशराष्ट्रिय स्वास्थ्यकर्मी संघले काेराेना नियन्त्रण गर्न सघाउने

राष्ट्रिय स्वास्थ्यकर्मी संघले काेराेना नियन्त्रण गर्न सघाउने

,

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सक्दो पहल थाल्ने निर्णय गरेको छ ।

संघको सचिवालय बैठकले कोभिड १९ तयारी व्यवस्थापन तथा समन्वय गर्न १४ सदस्यीय समिती गठन गरेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष डा.कृष्णगोपाल महर्जनको संयोजकत्वमा १४ सदस्यीय समिती गठन गरेको छ । समितीको सदस्यहरुमा मदनकुमार वली, केदार पराजुली, राधा सिलवाल, जगत नेपाली, विष्णु फुंयाल रहेका छन् ।

यस्तै, सदस्यहरुमा डा.सन्तोष पौडेल, तोपबहादुर थापा, शारदा खनाल, इश्वरी ढकाल,अञ्जु वस्नेत,पुष्पराज खनाल, पाण्डव वराल, भिमराज सिंह रहेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका सचिव मदनकुमार वलीका अनुसार समितीले कोभिड १९ तयारी व्यवस्थापन तथा समन्वय गर्नेछ ।

Loading comments...

आजको समाचार

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

प्रेम आलेसहित ओली समुहका यी सांसदले देउवालाई मत दिए

  काठमाडाैं । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ र डोल्पाबाट...

ट्रेन्डिङ

बिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविच भेटवार्ता भएको छ । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले...

मन्त्रमा साैगात र दियाकाे राेमान्स

काठमाडाैं । सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?