Saturday, December 5, 2020
Home प्रदेश प्रदेश ३ सरकारी अस्पतालमा बिरामीको कन्तबिजोग

सरकारी अस्पतालमा बिरामीको कन्तबिजोग

काठमाडौं । समय : दिउँसो १ः३० बजे, बिहीबार, स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

अस्पताल प्रायः सुनसान थियो । बिरामीको संख्या निकै पातलिएको रहेछ । बिरामीले सहज र सरल तरिकाले उपचार पाउन सकेका थिएनन् । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा भर्ना भएका बिरामी भने आइसोलेसन वार्डमा थिए । मुख्यतः टेकु अस्पतालमा रेबिजविरुद्धको सुई, सामान्य ज्वरो, रुघाखोकी र सरुवा रोगका बिरामी भेटिन्छन् । ती बिरामीलाई टेकु अस्पतालले यो ‘कोरोना अस्पताल’ भन्दै उपचार नै नगरी अन्य अस्पतालमा जान आग्रह गर्न थालेको छ ।

नौबिसेकी ६३ वर्षीया ठूली तामाङलाई सास फेर्न अप्ठेरो भयो । उनी आफन्तसहित एम्बुलेन्सबाट टेकु अस्पताल पुगिन् । उनका आफन्तले अस्पताल पुग्नासाथ सहायता कक्षमा रहेका कर्मचारीलाई सोधे, ‘उहाँलाई सास फेर्न गाह्रो भयो, दम हो कि के हो ? अब के गर्दा हुन्छ ?’ तर, कर्मचारीले यो ‘कोरोना अस्पताल’ भन्दै वीर अस्पताल लैजान सुझाव दिए । केहीबेर ठूलीलाई अस्पताल प्रांगणमै राखियो उपचारको आसमा ।

तर, चेकजाँच हुने कुनै संकेत नपाएपछि उनी र आफन्त अस्पतालबाट फर्किन बाध्य भए । टेकु अस्पताल पुगेका अधिकांश बिरामी उपचार नपाएर फर्किने गरेका छन् । त्यस्तै, अहिलेको अवस्थामा अन्य निजी अस्पतालले पनि बिरामीको उपचार गर्न अस्वीकार गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस   बेथितिको विकासले ‘जलचर संकटमा’

दाङ लमहीका अशोक बस्नेतले ज्वरो र रुघाका कारण सिभिल अस्पताल जाँदा स्वास्थ्य जाँच नभएकामा आक्रोश पोखे । उनले भने, ‘ज्वरो आएर सभिल अस्पताल गएको थिएँ । स्वास्थ्य जाँच नै गर्न मानेनन् । अनि फर्किन बाध्य भएँ ।’ ज्वरो र रुघाका बिरामी सबैभन्दा बढी पीडित भएको पाइएको छ । सरकारी अस्पतालले ज्वरो र रुघाका बिरामीको चेकजाँच गर्न हत्तपत्त मान्दैनन् ।

टेकु अस्पताल नजिकै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा रिपोर्ट लिनेहरू देखिन्थे । उनीहरूले प्रयोगशालाले दुःख दिने गरेको गुनासो गरे । रिपोर्ट लिन बोलाएको समयमा नपाएको बिरामीका आफन्तको गुनासो थियो । बिरामीका आफन्त रविना वनले समयमा रिपोर्ट नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘४८ घन्टापछि रिपोर्ट लिन बोलाउनुभयो र लिन जाँदा बेलुकी आउनू भनियो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा सुदूरपश्चिम प्रदेशमा संकलन भएको नमुना ल्याइएको थियो । जहाज नआएपछि सो नमुना सरकारी गाडीबाट प्रयोगशाला ल्याइएको हो । बिहीबार दिउँसो १ बजेसम्म प्रयोगशालामा २५ वटा नमुना आएका थिए ।

(Visited 259 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

चीनले गाड्याे चन्द्रमामा आफ्नो झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

साताका लोकप्रिय समाचार

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

ट्रेन्डिङ

रेल हेर्ने भिड नियन्त्रण गर्न प्रहरी परिचालन (फोटोफिचर)

जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशनमा आज विहानै देखि मानिसहरुको चहल पहल थियो । कति वेला रेल आउछ भन्ने प्रतिक्षामा थिए आम सर्वसाधारण । बिहिवार...

कोरोनाको लकडाउनमा प्रविधिमय उच्च शिक्षाको आकर्षण

नेपालमा उच्च शिक्षा भन्नाले विभिन्न विश्वविद्यालयले प्रदान गर्दै आएको र प्लस टु सकिएपछिको शिक्षा हो । यस किसिमको...

खुकुरी प्रहार गरी फरार रहेका लामा र गुरुङ पक्राउ

तनहुँ । जिल्लास्थित शुक्ला गण्डकी नगरपालिकाका दुई युवालाई जिल्ला प्रहरी कार्यालय तनहुँको बेलचौताराले पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस   कोभिड–१९ विरुद्धको खोप ल्याइने
पक्राउ पर्नेमा...

बायर्न उपाधिनजिक

म्युनिख । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख यो सिजनको जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । शनिबार राति रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फमाथि ५–०...

महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ । आजको बैठकमा...

बैंकमा ४६ अर्ब अधिक तरलता

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको...

परिमार्जन नभइ एमसिसी पारित हुन्न : प्रचण्ड

चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित...

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

तनहु । लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

धेरै पढिएका

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)