Saturday, April 4, 2020
Home Uncategorized टोकियो ओलम्पिकको मिति चार सातापछि

टोकियो ओलम्पिकको मिति चार सातापछि

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित भएको टोकियो ओलम्पिकको नयाँ मिति चार सातापछि तोक्ने बताएको छ । चार महिनापछि जापानको टोकियोमा तय भएको टोकियो ओलम्पिक कोरोना भाइरसको त्रासको कारण मंगलवार एक वर्षलाई सार्ने निर्णय भएको थियो । एक वर्षका लागि सार्ने निर्णय भए पनि कुन मितिमा हुने घोषणा गर्न सकेको थिएन ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी रूपमा त्रास बढाएपछि बेलायत, अस्ट्रेलिया र क्यानडाले ओलम्पिक सार्न दबाब दिँदै यसै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने मंगलबार आईओसी र जापानले संयुक्त विज्ञप्ति निकाल्दै ओलम्पिक २०२१ सम्मका लागि स्थगित गरेको थियो । आईओसीले विश्वका विभिन्न ओलम्पिक कमिटीसँग छलफल गरी अप्रिल महिनाभित्र टोकियो ओलम्पिकको नयाँ मिति तय गर्ने उल्लेख गरेको छ । आईओसीले आगमी वर्ष हुने विश्व पौडी (फिना) च्याम्पियनसिप र एथ्लेटिक्स च्याम्पियनसिपको मितिसँग नजुध्ने गरी तालिका मिलाउने तयारी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय एथ्लेटिक्स संघले पनि एथ्लेटिक्स च्याम्पियनसिप २०२२ सम्मका लागि सार्न सकिने जनाएको छ । आईओसीका लागि टोकियो ओलम्पिक संयोजन समितिका प्रमुख जोन कोट्सले आउदो जुलाई र अगस्टमै ओलम्पिक गर्ने तयारी भइरहेको बताएका छन् । एसियाली ओलमिपक कमिटीले पर्याप्त छलफल गरेर आगामी वर्षको ओलम्पिक गर्नुपर्ने धारणा राखेको छ । आईओसीका अध्यक्ष थोमस बाचले आगामी वर्ष गर्ने ओलम्पिकका लागि सबै योजनाबद्ध रूपमा भइरहेको बताएका छन् । टोकियो ओलम्पिकका लागि जापानले करिब १२ बिलियन खर्च गरिसकेको थियो ।

(Visited 19 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)