वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । वन मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमीला कुमारीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न