रारामा म्याराथुन दौड हुने

मुगु । नेपालको ठूलो र सुन्दर रारा तालमा जेठ २० गते म्याराथुन दौड हुने भएको छ। ताल वरिपरी १६ किलोमिटर दौड हुनेछ । जिल्ला र प्रदेस स्तरीय खेलाडी उत्पादन एवम् खेल क्षेत्रको बिकासका माध्यमबाट राराको पर्यटन प्रबर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

आन्तरिक र बाह्यय पर्यटक भित्राउने उद्देश्यले रारा म्याराथुन दौड गर्न लागेको रारास्थित श्रीबक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले राजधानीलाई जानकारी दिए । श्रीबक्स गुल्म रारा र छायानाथ रारा नगर पालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिने श्रीबक्स गुल्मका गुल्मपति श्रेष्ठले जानकारी दिए । जिल्ला एवं बाहिरका म्याराथुन धावकहरुले जेठ १८ गतेसम्म नाम दर्ता गराउनुपर्ने बताएको छ । म्याराथुन दौडको लागि तयारी भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित