Wednesday, September 22, 2021
Your Ads Here
Homeभर्खरैसुनकोशी गाउँपालिकाको प्रत्येक वडामा ‘आइसोलेसन वार्ड’

सुनकोशी गाउँपालिकाको प्रत्येक वडामा ‘आइसोलेसन वार्ड’

,
sharethis

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले सबै वडाहरुमा ‘आइसोलेसन वार्ड’ र क्वारेन्टाइन निर्माणका लागि वडा कार्यालय र स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभीड–१९) ले महामरीको रुप लिदै गएपछि गाउँपालिकाका स्थानीयलाई सुरक्षीत राख्नका लागि गाउँपालिका भित्र ‘आइसोलेसन वार्ड’र क्वारेन्टाइन बनाउँदैछ । त्यसका लागि स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले बताए ।

गाउँपालिका भित्रका सातै वडाका स्वास्थ्य संस्थाहरुमा कोरोना परीक्षण र रोकथामका लागि आवश्यक सबै सामग्री स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले जानकारी दिए ।

गाउँपालिकाले सबै स्वास्थ्य संस्थाहरुका लागि पहिलो चरणमा आइसोलेशन वार्ड निर्माणका लागि चार–चार वटा बेड,ग्लोबस,मास्क,सेनीटाइजर लगायतका आवश्यक सामग्रीहरु वडालाई वितरण गरिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्री नहुदा कोरोनाका विरामीहरुलाई सामान्य परीक्षण र कोरोना संक्रमती भए स्वास्थ्य संस्थामा आवश्यक बेडहरु समेत नहुदा समस्या भएपनि अब केही भएपनि सजिलो भएको सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

राजधानी लगायत सबै ठाउँमा सामग्री अभावका कारण सबै स्वास्थ्य संस्थाहरुमा पर्याप्त सामग्री वितरण गर्न नसकिएको अध्यक्ष थापाले बताए । अहिले थोरौ मात्रै सामग्री दिएका छौ,बजारमा पाउँन साथ आवश्यकताको आधारमा सबै वडा र स्वास्थ्य संस्थाहरुमा सामग्री पुन वितरण गरिने गाउँपालिका अध्यक्ष जिसीले बताए ।

अब सातै वडामा कम्तीमा पनि चार वेडको आइसोलेसन निर्माण गरिने अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकामा आयोजीत कार्यक्रममा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले वडा अध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुलाइ आवश्यक सामग्री वितरण गरेका थिए ।

त्यस्तै प्रथामिक स्वास्थ्य चौकी बाह्रविसेलाई आइसोलेशन वार्डका लागि १० थान बेडलगायत आवश्यक स्वास्थ्य सामग्री पनि पुर्व सञ्चार मन्त्री बस्नेतले प्रदान गरेका थिए । त्यस्तै भोटेकोशी गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई पनि आइशोलेशन वार्ड निर्माणका लागि पूर्वसञ्चार मन्त्री बस्नेतले पाँच थान बेड हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 534 times, 1 visits today)

आजको समाचार

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

साताका लोकप्रिय समाचार

आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य...

ट्रेन्डिङ

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

विभाजनबाट जोगियो एमाले

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)