पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध

अर्घाखाँची । हिजो बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ ।

सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए।सडक खुलाउने कार्य भैरहेको उनको भनाइ छ ।

यस्तै गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको प्रहरी नायव उपरिक्षक रिजालले बताए। सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी