नेदरल्यान्ड क्वाटरफाइनलमा

सिड्नी । पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सले यसपल्टको संस्करणमा पनि क्वाटरफाइनल यात्रा तय गरेको छ । वुमेन्स वर्ल्डकप २०२३ मा डच टिमले दक्षिण अफ्रिकालाई सजिलै २–० ले हराएको हो ।

सिड्नी फुटबल स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सका लागि जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ६८ औं मिनेटमा लिन्थ बियन्सटेनले दोस्रो गोल थप्न सफल रहिन् ।

नेदरल्यान्डका दुई प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन । अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्को बलियो टिम स्पेनको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्