सिजनको सुरुवातमा न्यूक्यासलको रवाफिलो जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसले विजयी सुरुवात गरेका छन् ।

गएराति सम्पन्न खेलमा आर्सनलले नटिंघम फरेस्टलाई २–१ गोलले पराजित गर्‍यो । अर्को खेलमा ब्राइटनले लुटन टाउनलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो ।

त्यस्तै, न्युक्यासलले एस्टन भिल्लालाई ५–१ गोलको फारकिलो जित निकाल्दै ३ अंक जोड्यो । फुलहमले एभर्टनलाई १–० गोलले र क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गरेको छ ।

बर्नमाउथ र वेस्ट ह्यामले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । आज ब्रेन्टफोर्ड र टोटनहम तथा चेल्सी र लिभरपुलबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार