यस्ता छन् राप्रपा पदाधिकारी बैठकका ३ निर्णय

काठमाडौँ । राप्रपाको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ।

सोमबार बसेको बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरुद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन विदेश जाने कार्यक्रम’bout पनि बैठकलाई जानकारी दिइएको थियो । प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उद्घाटनलगायतका लागि अध्यक्ष लिङ्देन मङ्गलवार त्यसतर्फ जाने कार्यक्रम छ। बैठकले मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी