Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsकोरोना आशंकमा स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोरोना भेटिएन

कोरोना आशंकमा स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोरोना भेटिएन

,
sharethis

कोरोना भाइरस(कोभीड–१९) को आशंकामा बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोभीट नभएको परीक्षणबाट पुष्टी भएको छ ।

कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछिभोटेकोशी गाउँपालिका–४ का तिन जना बाह्रविसे प्रथामीक स्वास्थ्य केन्द्रमा भर्ना भएका थिए । तिनै जनालाई आइशोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनाका स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौको टेकु स्थित शुक्रराज ट्रपिकद तथा सरुवा रोग अस्पताल पठाइएको थियो । हामीले स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौ,तिनै जनाको नेगेटीभ रिपोर्ट आएको छ बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रका मेडीकल अफिसर सृजना महर्जनले भनिन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

रिपोर्ट नेगेटीभ आएपछि तिनै जनालाई मंगलबार नै स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको उनले बताइन । भोटेकोशी गाउँपालिका ४ का निमा स्याङबो शेर्पा,याङजी शेर्पा र छिरीङ दोर्जे लामा उपचारका लागि स्वास्थ्य केन्द्रमा भर्ना भएका थिए । बैदेशीक रोजगारीमा गएकी निमा स्याङबो शेर्पा माघ २७ गते नेपालमा आएकी थिइन । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिपछि उनीहरु बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा भर्ना भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

आजको समाचार

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

साताका लोकप्रिय समाचार

नागरिक बडापत्रबाट बेखबर सेवाग्राही

स्याङ्जा । वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने...

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

  काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

ट्रेन्डिङ

शिक्षक नियुक्ति र प्रशासनिक काममा हस्तक्षेप भयो : सभापति पौडेल

दैलेख । नेपाल शिक्षक संघका केन्द्रीय सभापति राजेन्द्रप्रसाद पौडेलले स्थानीय सरकारहरुले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र शिक्षक नियुक्तिमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।...

कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)