Thursday, November 26, 2020
Home Breaking News सीमा नाका नखोलिने, जुन देशमा अलपत्र छन् त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने

सीमा नाका नखोलिने, जुन देशमा अलपत्र छन् त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमानाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमानाका बन्द रहने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमानाका नखोलिने बताए । सरकारले कुटनीतिक पहल गरेर जुन व्यक्ति जुन देशमा छन् सोही देशको सरकारले उनीहरुको व्यवस्थापन गर्ने सहमति गरेको छ ।

‘कुटनीतिक पहल गरेर सरकार लकडाउनको बेला सीमानाका नखोल्ने निष्कर्षमा पुगेको हो,’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमति भएको छ ।’

यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सोहीअनुसार ११ चैतमा एक पटकका लागि सीमानाकामा रहेका नेपाली नेपाल प्रवेश गरेका थिए । तर अझै हजारौं नेपाली सीमानाकामै अलपत्र परेका छन् । अलपत्र परेका ती नेपालीलाई सीमानामै राख्ने र उनीहरुको खानपानलगायतको व्यवस्थापन गरिने सरकारको तयारी रहेको छ ।

यो पनि पढ्नुहोस   नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजबाट

लकडाउनका बेला सीमानाका नखोल्ने प्रधानमन्त्री स्तरबाट भएको निर्णय अनुसार अब नेपालमा रहेका भारतीयको नेपाल सरकारले सम्पुर्ण व्यवस्थापन गर्नेछ । त्यस्तै भारतमा रहेका नेपालीको खानपानलगायत सम्पूर्ण कुराको व्यवस्थापन भारतीय सरकारले गर्ने बताइएको छ ।

नेपाल प्रवेश गर्न खोज्ने नेपाली र सुरक्षाकर्मी बीच यसअघि झडप समेत भएकाले सरकारले एक पटकका लागि नेपाल प्रवेश गराएको थियो । त्यसरी प्रवेश गर्ने नेपाली अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्थाअनुसार उनीहरु अहिले क्वारेन्टाइनमै रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताए ।

नेपालको पूर्व र पश्चिमका नाकामा कतिपय नेपाली भारतबाट फर्किन खोज्दा अलपत्र परे पनि उनीहरुका लागि सीमानाकामै खानपानसहितको व्यवस्थापन गरिने भएको छ ।

पश्चिमी नेपालको सीमानाकामा रहेका नेपालीहरुको खानपानलगायतको व्यवस्थापन भारतीय सरकारले गरिरहेको र अन्यत्र पनि सोहीअनुसार व्यवस्थापन गरिने भट्टराईले जनाए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्धेश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडनका लागि विभिन्न देशका सरकार जुटेका छन् । नेपाल, भारतसहित विभिन्न देशमा अहिले लकडाउन गरिएको छ ।

(Visited 185 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

प्रधानमन्त्री ओलीसँग पौठेजोरी नखेल्न शहरी विकास मन्त्री श्रेष्ठको सुझाब

विराटनगर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौठेजोरी नखेल्न विरोधीलाई सुझाव दिएका छन् । मन्त्री श्रेष्ठले ओली मरोस भन्ने जमात पार्टीभित्रै...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

चितवन ।  प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस

काठमाडौं । सरकारले सार्वजनिक यातायात सेवा नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात...

बाँदरको शिकार गर्ने क्रममा राउटे युवाको मृत्यु

दैलेख । बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका १६ बर्षिय टेकबहादुर शाहीको मृत्य भएको छ । मंगलबार अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा...

पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका...

ट्रम्पको पराजय र विश्व राजनीतिमा पार्ने प्रभाव

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचन विश्वकै सर्वाधिक चासोको विषय बन्दछ, यस देशले तैनाथ गर्ने नीतिको कारण विश्व प्रभावित बन्दछ । यस वर्षको यो निर्वाचन...

मदिरा सेवनपछि हत्या गर्ने पक्राउ

राैतहट ।  मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी...

ट्रेन्डिङ

चीन सरकारले भोटेकोशी गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस(कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ...

कोरोनाको त्रास : बागलुङका सार्वजनिक सेवा बन्द

बागलुङ । सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले नियमित सेवा प्रवाह बन्द गरेको छ । आइतबार कार्यालयले सुचना...

म्याच फिक्सिङमा राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले म्याच फिक्सिङ गरेको भए पनि उनीहरूलाई राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने फैसला गरेको...

थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी...

काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर...

सीमा नाकामा खटिएका सशस्त्र प्रहरी असईको मृत्यु

लहान । लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एकजना सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ
भारतसँग सीमा...

मुलुक संघीय प्रणालीको बाटोमा : मुख्यमन्त्री राई

उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनता संरक्षणमा नेपाली सेनाको स्थापनाकालदेखि नै गौरवमय सुनौलो...

पालिकास्तरीय मेयर कप भलिबल शुरु

लमजुङ । लमजुङमा पालिकास्तरीय मेयर कप भलिबल शुरु भएकोछ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम स्थित बेसीशहरमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु गरिएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

धेरै पढिएका

मौसमका कारण इलाम आएनन् प्रधानमन्त्री ओली, निरास बन्दै फर्किए स्थानीय

इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो...

नेप्सेमा ६ अर्ब ९० करोड कारोबार, रेकर्ड तोडियो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ । नेप्से बन्द हुने समयसम्ममा ६ अर्ब ९० करोड रूपैयाँ बराबरको...

कोरोनाले विवाह रोकिएका बलिउड सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा थिए । आफ्नो छोरा रणवीरको विवाह हेर्ने बुबा...

जनस्वास्थ्य उपरको द्वैध मानसिकता

‘एउटा राजाको विलयसँगै मुलुकमा सयांै राजा मात्र होइन, महाराजाकै उदय भयो ।’ सर्वसाधारण नागरिकबाटै व्यक्त हुने यो पछिल्लो प्रतिक्रिया हो । यो कथनले तीन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)