Sunday, June 7, 2020
Home Not-to-be-missed डर्टमन्डले प्रशिक्षण थाल्यो

डर्टमन्डले प्रशिक्षण थाल्यो

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९)को त्रासबीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ । जर्मनीमा पनि ३० अप्रिलसम्म खेलकुद गतिविधि ठप्प छ । कोरोनाकै कारण आगामी जुन र जुलाई महिनामा तय भएको युरोकप र कोपा अमेरिका एक वर्ष पछिलाई सारिसकेको छ ।

जर्मनीमा फुटबल कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो । पहिलो दिनको प्रशिक्षणमा नर्वेजियन युवा स्टार अर्लिङ ब्राउट हालान्डसँगै थोमस डिलाने र इम्री क्यानलगायतको उपस्थिति रहेको थियो । दुई खेलाडीलाई राखेर निश्चित दूरीमा राखेर प्रशिक्षण गराइएको क्लबले जनाएको छ । क्लबका खेलाडी इम्री क्यानले फिल्डमा फर्कन सके बोरिङ फिल नहुने बताएका छन् ।

क्लबले सिजन सुरुवात हुनेमा विश्वस्त रहेको बताउँदै उपाधिका लागि बायर्नसँगै डर्टमन्ड र आरबी लाइप्जिग पनि रहेको बताएका छन् । डर्टमन्ड शीर्षस्थानको बायर्न म्युनिखभन्दा ४ अंकले पछि छ । डर्टमन्ड कोरोनाविरुद्ध लड्नका लागि सहयोग गर्ने क्लबमध्येको एक क्लब हो ।

डर्टमन्डका खेलाडीले कोरोना भाइरसविरुद्ध लड्नका लागि क्लबसँगको पारिश्रमिक कटौतीमा सहमत भइसकेका छन् । ‘फुटबलरहरूसँग जनताको विश्वास छ । उनीहरूले भाइरससँग लड्न मद्दत गर्न धेरै पैसा कमाउँछन् ।’ क्यानले भने, ‘हामीलाई पनि जिम्मेवारी छ । हामीसँग केही पैसा छ र केही सामाजिक कार्यमा खर्च गर्न चाहन्छौं । हामीसँग राम्रो टोली छ । यो सजलो छैन तर मलाई लाग्छ कि यो अझै सम्भव छ ।’

(Visited 36 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

भर्खरै

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)