पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

पोखरा । चिकित्सकमाथि कुटपिट विरोधमा पोखराका चिकित्सकहरुले बुधबार पनि आन्दोलन जारी राखेका छन् । इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेर डाक्टरहरु ड्रेसमै सडक आन्दोलनमा छन् ।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको विरोध प्रदर्शन न्युरोड, सभागृहचोक, सिर्जनाचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कार्यालय अघि गएर धर्ना दिइरहेकोछ । उनीहरुले डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर, शान्तिसुरक्षा कायम गर लगायतका नाराबाजी गरिरहेका छन् ।

मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई उत्पन्न घटनाक्रमले अहिले देशभरका चिकित्सक हड्तालमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा