Monday, June 14, 2021
Home प्रमुख पोखराबाटै नमूना परीक्षण, पहिलो नतिजामा ३ जनाकै नेगेटिभ

पोखराबाटै नमूना परीक्षण, पहिलो नतिजामा ३ जनाकै नेगेटिभ

पाेखराका निजी अस्पतालले बिरामी जाँच्न मानेनन्

,

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको रिपोर्ट आएको छ । आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाव परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको हो ।

प्रदेश राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारमात्र पीसीआर मेसिन जडान भई परीक्षण सुरु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पीसीआर मेसिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको मंगलबार स्वाब संकलन गरी ल्याब जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जनाए । उनका अनुसार अब क्रमशः यहीबाट कोरोना जाँच हुनेछ ।

गण्डकीबाट हालसम्म ४७ जनाको नमुना संकलन गरिएकोमा १ जनाको पोजेटिभ र २१ जनाको नेगेटिभ देखिएको हो । अन्य २५ जनाको नतिजा आउन बाँकी छ । पोजेटिभ नतिजा आएको बागलुङकी एक युवतीको हो ।

पोखराबाटै परीक्षण सुरु गरेपछि प्रदेशका विभिन्न ११ जिल्लाहरुको लागि सहज हुने देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी कुल १ सय ३३ वटा आइसीयु छन् भने भेन्टिलेटर संख्या ५४ रहेको छ ।

पोखरामा मंगलबारमात्र काठमाडौंबाट हेलिकोप्टरमा पोर्टेवल पीसीआर मेसिनसहित रिजेन्ट, १ हजार वटा पीपीइ सेट, २ हजार ४ सय थान मास्क, २ हजार पंजा, १० वटा आइ आर थर्माेमिटर, १ सेट पोर्टेवल भेन्टिलेटर ल्याइएको हो ।

यसैबीच, पोखरास्थित निजी क्षेत्रका अस्पतालले ज्वरो खोकी लागेका बिरामीलाई सम्भावित कोरोना भाइरसको संक्रमण भन्दै जाँच गर्न मानेका छैनन् ।

विगतका दिनमा रुघाखोकी, ज्वरो लगायतका सामान्य बिरामीका लागि ल्याबका लागि आवश्यक विभिन्न प्रकारका जाँच गर्ने निजी अस्पतालहरुले अहिले बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरेका हुन् । पोखरास्थित ठूलै निजी अस्पतालहरुले त्यसो गरेको भन्दै बिरामीहरुले गुनासो गरेका छन् ।

(Visited 253 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

प्रदेश १ मा चलचित्र विकास बोर्ड गठनको माग

सुनसरी । गणतन्त्रपछि मुलुक संघीयतामा गएकाले प्रदेशस्तरमा पनि चलचित्रको विकास हुनुपर्छ भन्ने माग सिनेकर्मीले उठाएका छन् । यसै क्रममा नेपाल चलचित्रकर्मी महासंघले प्रदेश १...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

चुरे दोहनमा लोभी आँखा

आर्थिक वर्ष २०७८-७९ आयव्ययको सार्वजनिक बजेट वक्तव्यमा वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गरिनेछ र निकासी गरिने खानीजन्य निर्माण...

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

ट्रेन्डिङ

लागू औषधसहित एक जना पक्राउ

इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं. ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी...

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु...

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा...

अस्पताललाई अक्सिजन उपलब्ध गराउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ को महामारीमा उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकेको गम्भिर ध्यानकर्षण...

महिनाकाे एकसय फि तिरेर पढेकी अस्मितालाई दुई करोड बराबरको छात्रवृत्ति

काठमाडौं । समता स्कुल काठमाडौंमा मासिक एकसय रुपैयाँ फि तिरेर पढ्दै आएकी अस्मिता अधिकारीले नेपाली रुपैयाँ दुई करोड बराबरको छात्रवृत्ति पाएकी छिन् । समताबाट एइई...

तुलसीपुर बजार खुल्यो

तुलसीपुर।  तुलसीपुर बजार आजदेखि पुर्ण रुपमा खुलेको छ । यस अघि पालो अनुसार खुल्दै आएका पसलहरु आजदेखि पूर्णमा खुलेका हुन् । कपडापसल, फेन्सी, सुनचाँदी,...

रुकुम घटना : २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुमपश्चिम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

जंगली विषालु च्याउ खाँदा आमाछोराको मृत्यु

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु...

प्रहरी प्रशासनमा गरिनुपर्ने सुधार

२००८ सालदेखि अहिलेसम्म २८ व्यक्ति नेपाल प्रहरीको आईजीपी बने । यसमध्ये १०औं आईजीपी खड्गजितसिंह बराल र १२औं दिलबहादुर लामा सुधारवादी आईजीपीका रूपमा चिनिए ।...

बक्स अफिस फिल्म फेयर अवार्डमा छक्कापन्जा–३ को वर्चस्व

काठमाडौं । १२ औं संस्करणको बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी अवार्ड चलचित्र छक्कापन्जा–३ ले जितेको छ । अंग्रेजी...

वडाध्यक्ष कोरोनामुक्त भएको खुशीयालीमा र्‍याली निकाल्दा दोहोरो झडप, ७ घाइते

रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती दोहोरो झडप भएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)