देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी निष्कर्ष

काठमाडौं, ११ असोज । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । 

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेकाले सबै सचेत हुनुपर्ने पनि निष्कर्ष निकालेको छ । 

देशमा धार्मिक र र साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अराजकता फैलिन लागेकाले बेलैमा गम्भीर भएर समाधान गर्नुपर्नेमा बैडकले जोड दिएको उनको भनाइ छ । 
 

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित