Saturday, June 6, 2020
Home खेल ज्लाटनले मिलान छाड्ने

ज्लाटनले मिलान छाड्ने

रोम । स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोड्न तयार रहेको बताएका छन् । ज्लाटन क्लबको व्यवस्थापनप्रति रुस्ट हुँदै अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।
ज्लाटन यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका थिए । ला गाजेटा डेलो स्पोर्ट्सका अनुसार क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णयमा पुगेको बताइएको छ ।

ज्लाटन अहिले कोरोना भाइरसको महामारीको कारण स्विडेनमा होम क्वारेन्टाइनमा रहेको छ । बोवानले नै ज्लाटनलाई एसी मिलान फर्काउन भूमिका निभाएका थिए । त्यसअघि ज्लाटनले २०१० देखि २०१२ सम्म मिलानमा बिताएका थिए । रिपोर्टअनुसार बोवानसँगै काम गरेका पाओलो माल्दिनीको पनि एसी मिलानमा भविष्य अनिश्चित रहेको बुझिएको छ ।

क्लबका सीईओ इभान गाजाडिस र माल्दिनीबीच जर्मन प्रशिक्षक राल्फ राङ्निकलाई अर्काे सिजनबाट मिलानको व्यवस्थापकका रूपमा सम्पर्क गर्ने विषयमा छलफल भएको र टेक्निकल स्टाफका रूपमा काम गर्न निकै असजिलो भएको रिपोर्टमा उल्लेख छ । ‘यो अनादारपूर्ण छ । र यो मिलानको शैली होइन ।’ बोवानले भने, ‘जसले मिलानलाई चारपटक सिरी ‘ए’ च्याम्पियन र एकपटक च्याम्पियन्स लिग जिताएको छ । उनको यस्तो व्यवहार सुहाउँदो छैन ।’ मिलान अहिले सिरी ‘ए’ को १२औं स्थानमा छ । तर, क्लबले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने लक्ष्य लिएको छ ।

माल्दिनीले क्लब च्याम्पियन्स लिगमा छनोट भएको अवस्थामा ज्लाटनको सम्झौता थप्ने क्लबले योजना बनाएको थियो । तर, अब यो सम्भावना सकिएको छ । ३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।

(Visited 19 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार बढी

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १...

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)