काठमाडौं । बरिष्ठ बाताबरण बिद डा. के.आर दहालले नेपाली समाज प्राकृतिक प्रकोपबाट निरन्तर जोखिममा रहेको टिप्पणी गरेका छन । नेपाल पानी सदुपयोग फाउन्डेसनले सोमबार बिज्ञहरुबिच कठमाडौमा गरको अन्तरकृया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै दहालले यस्तो टिप्पणि गरेका हुन ।
क्लाइमेट चेन्जका कारण उत्पन्न प्रभाव र यसका असरहरु’bout भएका अध्ययन र अनुसन्धानहरुलाई बेवास्ता गर्दै गरिने आयोजना, परियोजनाहरुको निर्माण तथा ब्यबस्थापन शहि ढंगले नहुने गरेको सन्दर्भमा डाक्टर दहलको यस्तो भनाइ आएको हो ।
कार्यक्रममा वाटर एनालिष्ट भोला पौडेलसहित संस्थाका अध्यक्ष डा. ङमिन्द्र दहालले प्रकोप र पानी र ब्यबस्थापन लगायत बिषयमा धारणा राखेको थिए । फाउन्डेसनले राजधानीमा सातवयापी पानी सत्संग कार्यक्रमको श्रृङ्खला चलाउने अभियन्ता सुबर्णा बस्नेतले जानकारी दिइन ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)