सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भुकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन । 

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा