क्याम्पियन समग्रमा च्याम्पियन

काठमाडौं । क्याम्पियन फेस्ट २०८० मा क्याम्पियन स्कुल समग्रमा च्याम्पियन बनेको छ । तीन वर्षदेखि लगातार क्याम्पियन स्कुल फुटसल, बास्केटबल, थ्रीन अन थ्री आर्ट, निबन्ध प्रतियोगिता गर्दै आएको छ । गत आइतबार सम्पन्न थ्रीन अन थ्री बास्केटबल फाइनलमा रारा गिलले रातो बंगलालाई १३–१० ले हराएर प्रथम भयो ।

महिला फुटबसलतर्फ भने रातो बंगला प्रथम भएको छ । उसले पुष्पाञ्जलीलाई ३–१ ले हराउँदै प्रथम भएको हो । यसैगरी पुरुष बास्केटबलमा भने सेन्जिवियर्स प्रथम भयो । फाइनलमा सेन्जेभियसैले मेगर्सलाई २१–१८ ले हराएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता