गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौं । गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् । 

तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको ‘चिरबिर गर्ने भँगेरा’को भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ । 

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?