Saturday, June 6, 2020
Home Not-to-be-missed ओलम्किप एथलेट भिलेज क्वारेन्टाइन

ओलम्किप एथलेट भिलेज क्वारेन्टाइन

टोकियो । एसियाली राष्ट्र जापान चार महिनापछि विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक २०२० को आयोजना गर्न तयार थियो । भौतिक संरचनाहरू पूर्ण रूपमा तयारी अवस्थामा थियो । जापानले ओलम्पिक सुरु भएको युरोपेली राष्ट्र ग्रिसको एथेन्सबाट ओलम्पिक टर्च पनि ल्याइसकेको थियो । जापान ओलम्पिक आयोजना गर्न तयार रहे पनि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाधक बन्दा जापानले आयोजना गर्न एक वर्ष पछि हट्नुप¥यो ।

कोरोना भाइरसले साम्य हुने कुनै अवस्था नै छैन । जापानमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसैबीच जापान सरकारले १५ हजार बढी अट्ने एथलेट भिलेजलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने भएको छ । टोकियो सरकारका युरिको कोइकीले एथलेट भिलेजमा करिब १० हजार अट्नेगरी अस्थायी रूपमा क्वारेन्टाइनका लागि प्रयोग गर्ने उल्लेख गरेको छ ।

एथलेट भिलेजमा २४ भवन रहेको छ । यो भवन पूर्ण रूपमा बनिसकेको छैन । तर, सम्पन्न भएको भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने बताएको छ । ओलम्पिक २०२० जुलाई २३ देखि अगस्ट ८ सम्म हुने तय थियो ।

‘ओलम्पिक एक वर्षका लागि स्थगित भएको छ । एथलेट भवन पनि पूर्ण रूपमा तयार भएको छैन । पछिल्लो समय जापानमा कोरोना संक्रमण बढ्दो छ । जापान सरकारले जापानी जनतालाई क्वारेन्टाइनमा राख्न होटल किन्ने योजना बनाउदै छ ।’ टोकियो सरकारका युरिको कोइकीले भने, ‘हामीले एथलेट भिलेजलाई नै क्वारेन्टाइनक रूपमा प्रयोग गर्ने विषयमा छलफल गरिरहेका छौं । सम्भवतः यो एक÷दुई दिनमा निर्णय हुन सक्नेछ । केही भवनहरू भाडामा गइसकेको र ती भवनलाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्नेछ ।’

जापानले ओलम्पिक र पारा ओलम्पिकपछि यो भवनलाई भाडामा दिने योजना बनाइरहेको थियो । जापानमा ४ हजार बढीमा कोरोना संक्रमण देखिँदा ८५ जनाको ज्यान गइसकेको छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

दुबईबाट रित्तै हात फर्किएका भन्छन्, ‘आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ’

भक्तपुर । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो...

वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको...

भर्खरै

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४...

बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

बारा सशस्त्र प्रहरीद्वारा १५ लाख रुपैयाँ बरामद

बारा । बारास्थित सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले नगद १५ लाख रुपैयाँ र ३३ हजारभन्दा बढी रुपैयाँको रेडिमेड फेन्सी कपडा बरामद गरेको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)