Saturday, June 6, 2020
Home Exclusive कोरोना संक्रमणको खतरा बढे मच्छिन्द्रनाथको जात्रा पर सर्ने

कोरोना संक्रमणको खतरा बढे मच्छिन्द्रनाथको जात्रा पर सर्ने

हामीले जात्राका लागी रथ बनाउन काठ , बेत आदी ल्याइसक्यौँ , भिडभाड कम गरेर हामी जात्रा गर्न पनि सक्छौँ तर स्थीती अर्कै भएमा छलफलबाट हामी अगाडी बढ्छौँ । 

ललितपुर । कोरोना भाइरस संक्रमणको खतरा अझै बढ्दै गए देशकै सबैभन्दा लामो रथजात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा केही समयपछि सर्ने भएको छ । रथ बनाउनका लागी आवश्यक पर्ने काठ, रथ बाध्न प्रयोग हुने बेत र डोरीको पनि प्रवन्ध मिलीसकेको गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख राजन भुजुले जानकारी दिए । उनका अनुसार देशको अवस्था यस्तै रहे, ज्योतिष, मच्छिन्द्रनाथका पुजारी, पानेजु, स्थानीय, जनप्रतिनिधी लगायतको छलफल गरी हाललाई मिती सार्न सक्ने अवस्था पनि छ र अहिले नै जात्राको मिती सर्यो भन्न मिल्दैन, उनले भने हामीले जात्राका लागी रथ बनाउन काठ, बेत आदी ल्याइसक्यौँ, भिडभाड कम गरेर हामी जात्रा गर्न पनि सक्छौँ तर स्थीती अर्कै भएमा छलफलबाट हामी अगाडी बढ्छौँ ।

संस्थानको ललितपुर शाखा प्रमुख भुजुको अध्यक्षतामा गत बुधबार बसेको बैठकले लगनखेलमा २७ गते मत्स्येन्द्रनाथको महास्नान र २८ गतेबाट पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेको हा । सो बैठकले महास्नानमा पुजारी, पानेजु , खट बाध्ने लगायत गरी ८–१० जना मात्र सहभागी हुने तयारी रहेको उनले बताए ।

पुल्चोकमा ‘हामोकी’ पूजाका लागी सहभागी हुने पुजारी, बाराही गुठीका नाइके, यवाल र अन्य गुठीका गुठीयारका लागि आवतजावत गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरलाई संस्थानले अनुरोध गरेको छ । रथमा काठको काम बाराही र बेथको काम यवाल समुदायका गुठीयारले गर्छन् ।

(Visited 46 times, 2 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)