पटक पटक लड्नु र धुलो टक्टक्याउदै उठ्नु मानवजातीको विषेशता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण बिरुद्ध लकडाउन निर्विकल्प भएको बताएका छन् ।
मंगलवार बिहान संवोधनका क्रममा प्रधानमन्त्री ओलीले पटक पटक लड्नु र धुलो टक्टक्याउदै उठ्नु मानवजातीको विषेशता भएको बताए ।

यस किसिमका महामारी विश्वका मानवजातीले पटक पटक भोगेको धारणा राख्दै प्रधानमन्त्री ओलीले यस किसिमको माहामारीवाट पार पाउन सबै नागरिक सचेत हुनुपर्ने धारणा राखे । सरकार भ्रष्टाचार नियन्त्रणप्रति प्रतिबद्ध भएको भन्दै मिडिया र सामाजिक सञ्जालमा उठेका टिप्पणीप्रति ध्यानाकृष्ट भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)