प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी महोत्सव सुरु भएको छ । आज लालबन्दी महोत्सवको सुरुवातमा -याली निकालिएको छ । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारासहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको -याली वडा नं. ६ मा रहेको कार्यक्रम स्टल राधाकृष्ण खेल मैदानमा अन्त्य भएको थियो ।

-याली कार्यक्रममा नेपाल दलीत पञ्चे बाजा समुह, सर्लाही जिल्ला फुटवल संघ र विभिन्न वडाको आ–आफ्नै प्रस्तुती रहेको छ । उद्योग वाणिज्य संघ लालबन्दीका अनुसार महोत्सव फागुन १९ गते सम चल्ने छ । महोत्सवमा प्रत्येक दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश