राष्ट्रिय सरोकार समितिको सभापतिमा शेर्पा निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचत भएका छन् ।

शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । सपथलगत्तै सभापति शेर्पाले पद बहाली गरेका छन् ।

पद बहाली गर्दै उनले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल