Sunday, June 7, 2020
Home प्रदेश प्रदेश ३ वडाअध्यक्षको टोलीद्वारा दलित महिलामाथि कुटपिट, अवस्था चिन्ताजनक

वडाअध्यक्षको टोलीद्वारा दलित महिलामाथि कुटपिट, अवस्था चिन्ताजनक

दोलखा । दलित महिलालाई अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्षको टोलीले मरासन्न अबस्था हुने गरी कुटपिट गरेका छन् ।

मादक पदार्थ सेवन गरी वडाध्यक्ष राजकुमार रोक्का, मदन खड्का, भुमिराज रोक्का, कपिल फुयाँल र ईश्वर रोक्कासहितको ३०–४० जनाको समुह दलित बस्तीमा पसी महिलामाथि तथानाम गालिबेज्याती गर्दै दलितको पसल अगाडी पिसाब फेरी कुटपिट गरेका हुन ।

कुटपिटबाट घाइते भएको दुइ महिला र दुइ पुरुषलाई दोलखाका अस्पतालमा उपचारार्थ भर्ना गरिएकोछ । टाउकोमा चोट लागी सक्तघाईते भएको भुवन मिजार र कमल मिजारको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्त डबल मिजारले बताएकाछन । शरिर भरि निल डाम भएका दुइ जना दलित महिला सिता र गिता मिजारको स्थानिय स्वास्थ्य चौकीका उपचार भइरहेको मिजारले जानकारी दिए ।

जनप्रतिनिधि भएर सार्वसानिक स्थलमा पटक–पटक दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने रोक्कालाई योभन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । गाँजा, रक्सी सेवन गरी बोल्दै हिड्ने अध्यक्षलाई एक पटक सचेत दलित युवाहरुले माफि दिएको परिमाण यस पटक मरासन्न अबस्था हुने गरी कुटाई खानु परेको तितो यर्थाथता सुनाउदै तामाकोशी गाउँपालिका ५ अर्खोलेका मिराजारले भने ‘हामीले दलित भएर बाँच्न नपाउने ?’

कानुनी राज्यको उपहास गर्दै हामी माथि गरेको अत्याचारको कानुनी कार्वाही हुनु पर्छ म राज्य संग अपिल गर्दछु मिजारले भने । महिला माथि हातपात गर्दै अस्मिता लुटन हर्कत गर्ने बवडा अध्यक्ष लगायतको टोलीलाई कानुनी दायरमा ल्याउन मानव अधिकारवादी संघ संस्थाहरुलाई समेत उनले आग्रह गरेका छन ।

घाइते दुइको अबस्थामा चिन्ताजन रहेको चरिकोटस्थित सामुदायिक अस्पतालले जनाएको छ । प्रहरीले कुटपिट गर्नेलाई हालसम्म नसमातेकोमा पीडितहरुले असन्तुष्ट रहेका छन् ।

(Visited 515 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

भर्खरै

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)