गुल्मीमा योग शिक्षाका विद्यार्थी दीक्षित

गुल्मी । गुल्मीमा योग शिक्षाका विद्यार्थी दिक्षित भएका छन् । आइतबार गुल्मी सदरमुकाम तम्घासमा ‘सह–योग शिक्षक प्रमाण पत्र वितरण दीक्षान्त समारोह’को आयोजना गरी पतञ्जली योग समितिले विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।

तम्घासको बालमन्दिरमा गत असौज ६ देखि २२ गतेसम्म १२६ घण्टा योगा गराइएको थियो । कुल ६२ जना सहभागि रहेकोमा उनीहरुलाई आइतबार दीक्षित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वास्थ्य संदेशनशिल बिषय भएकोले योगाले मानव विकासमा सहयोग पुग्ने बताए ।

१२६ घण्टासम्म चलेको तालिममा अर्चना घिमिरे, देव कृपा र लोकनाथ खनालले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । बालमन्दिरमा प्रत्येक दिन बिहान ४ः३० देखि योगा हुने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै