पौडी खेल्ने क्रममा एकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको ज्यान गएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ घोरा निवासी रमेश सारुको छोरा १२ बर्षिय प्रिन्स सारुको मृत्यु भएको हो ।

प्रिन्स शनिबार बेलुकी पाँच बजेको समयमा बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आइतबार बिहानैदेखि शसस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पेमीको नेतृत्वमा खटिएको टोलिले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्