एएफपी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
संयुक्त राज्य अमेरिका १६ हजार ६९७ – ४ लाख ६८ हजार ८९५ – २५ हजार ९२८
स्पेन १५ हजार ४४७ – १ लाख ५३ हजार २२२ – ५२ हजार २१
इटाली १८ हजार २७९ – १ लाख ४३ हजार ६२६ – २८ हजार ४७०
जमर्नी २ हजार ६०७ – १ लाख १८ हजार २३५ – ५२ हजार ४०७
फ्रान्स १२ हजार २१० – १ लाख १७ हजार ७४९ – २३ हजार २०६
चीन ३ हजार ३३६ – ८१ हजार ९०७ – ७७ हजार ४५५
इरान ४ हजार ११० -६६ हजार २२० – ३२ हजार ३०९
बेलायत ७ हजार ९७८ – ६५ हजार ७७ -१३५
टर्की ९०८ -४२ हजार २८२ – २ हजार २४२
बेल्जियम २ हजार ५२३ – २४ हजार ९८३ – ५ हजार १६४
स्विट्जरल्यान्ड ९४८ -२४ हजार ५१ – १० हजार ६००
नेदरल्यान्ड्स २ हजार ३९६ – २१ हजार ७६२ – २५०
क्यानाडा ५०९ – २० हजार ७६५ -५ हजार ३११
ब्राजिल ९५७ – १८ हजार १७६ – १७३
पोर्चुगल ४०९ – १३ हजार ९५६ – २०५
अष्ट्रिया २९५ – १३ हजार ३०६ -५ हजार २४०
दक्षिण कोरिया २०८ – १० हजार ४५० – ७ हजार ११७
रुस ७६ -१० हजार १३१ – ६९८
इजरायल ८६ – ९ हजार ९६८ – १ हजार ११
स्विडेन ७९३ – ९ हजार १४१ – २०५
आयरल्यान्ड २६३ – ६ हजार ५७४ – २५
नर्वे १०८ – ६ हजार २१९ – ३२
अष्ट्रेलिया ५३ – ६ हजार १५२ – २ हजार ९८७
चिली ५७ – ५ हजार ९७२ – १ हजार २७४
डेनमार्क ३७ – ५ हजार ६३५ – १ हजार ७३६
पोल्याण्ड १७४ – ५ हजार ५७५ – २८४
जापान ९९ – ५ हजार ५३० – ६८५
पेरु १३८ – ५ हजार २५६ – १ हजार ४३८
रोमानिया २४८ – ५ हजार २०२ – ६४७
इक्वेडर २७२ – ४ हजार ९६५ – ३४९
पाकिस्तान ६६ – ४ हजार ६०१ – ७२७
मलेसिया ६७ – ४ हजार २२८ – १ हजार ६०८
फिलिपिन्स २०३ – ४ हजार ७६ – १२४
मेक्सिको १९४ – ३ हजार ४४१ – ६३३
इन्डोनेसिया २८० – ३ हजार २९३ – २५२
साउदी अरेबिया ४४ – ३ हजार २८७ – ६६६
यूएई १४ – २ हजार २९० – १६८
पानामा ६६ – २ हजार ७५२ – १६
फिनल्यान्ड ४२ – २ हजार ६०५ – ३००
थाइल्यान्ड ३३ – २ हजार ४७३ – १ हजार १३
कतार ६ – २ हजार ३७६ – २०६
डोमिनिकन रिपब्लिक ११८ – २ हजार ३४९ -८०
सिङ्गापुर ६ – १ हजार ९१० -४६०
इजिप्ट ११८ १ हजार ६९९ – ३४८
अल्जेरिया २३५ – १ हजार ६६६ – ३४७
बेलारुस १६ – १ हजार ४८६ – १३९
मोरोक्को ९७ – १ हजार ३७४ – १०९
न्युजिल्यान्ड २ – १ हजार २८३ – ३७३
इराक ६९ – १ हजार २३२ – ४९६
हङकङ ४ – ९७४ – २९३
अजरबैजान ९ -९२६ -१०१
अफगानिस्तान १५ – ५२१ -३२
बङ्गलादेश २१ – ३३० -३३