लापिलाङ्गमा निशुल्क तेक्वान्दो खेल एबम ध्यान शिबिर

काठमाडौं । दोलखा जिल्लाको कलिन्चोक गाउँपालिका–५ लापिलाङमा आयोजना हुने निःशुल्क तेक्वान्दो प्रशिक्षण एवम् ध्यान शिविरमा सहभागी हुने खेलाडीलाई शनिबार विदाइ गरियो । प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजले कपन पैयाँटार शान्ति स्तुपमा आयोजना गरेको विदाइ कार्यक्रममा प्रमुख अतिथि विमल लामाले खेलाडी एवम् प्रशिक्षकलाई शुभकामनासहित विदाइ गरेका हुन् ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरमा १२ खेलाडी र दुई प्रशिक्षक सहभागी छन् । विदाइ कार्यक्रममा तेक्वान्दो प्रशिक्षक लक्ष्मीकुमार श्रेष्ठ, तेक्वान्दो समाजका सदस्य अधिवक्ता सन्तोष भण्डारी, प्रशिक्षक कुमारबहादुर लामा विदाइ कार्यक्रममा सहभागी थिए् । उक्त टोली आइतबार बिहान लापिलाङ प्रस्थान गर्ने तेक्वान्दो समाजका महेश केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा