डढेलोमा परि खोटाङमा वृद्धको मृत्यु

खोटाङ । डढेलो नियन्त्रणका क्रममा खोटाङमा एक जना वृद्धको मृत्यु भएको छ । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्नेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेर हिजो बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

खेतमा रहेको पातपतिङ्गर बाल्न सल्काएको आगो अनियन्त्रित भई ढडेलोको रुपमा फैलिएपछि निभाउनेक्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी