तेक्वान्दो खेलाडीलाई निःशुल्क पोशाक

काठमाडौं । प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजमा प्रशिक्षण लिइरहेका २५ जना तेक्वान्दो खेलाडीहरु निःशुल्क पोशाक प्राप्त गरेको छ । उनीहरुले बुढानीलकण्ठ नगरपालिका–११ वडा कार्यालयले उपलब्ध गराएको पोशाक प्राप्त गरेका हुन् । वडाध्यक्ष राजु अधिकारीले समाजका खेलाडी २५ जना लाई पोशाक हस्तान्तरण गरेका हुन् ।

कपन पैयाँटारस्थित आकाश देबी मन्दिर परिसरमा पोशाक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरु गङ्गा परियार, सम्बर गुरुङ्ग, शर्मिला गौतमलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो