कञ्चनपुरमा घरको जग खन्दा सकेट बम

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा घरको जग खन्दा सकेट बम फेला परेको छ । बेलौरी नगरपालिका-३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला परेको हो । रानाको घरको जग खन्ने क्रममा १२ थान भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

द्वन्द्वकालका बेलामा माओवादीहरुले राखेको हुनसक्ने कञ्चनपुर प्रहरीले बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले हिजो साँझ नै बम निष्क्रिय पारेको छ । सोही क्षेत्रमा केही दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल