राष्ट्रिय वाणिज्य बैङ्क दैलेखले ल्यायो क्रेडिटकार्ड सेवा

दैलेख । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखले क्रेडिटकार्ड सेवाको शुभारम्भ गरेको छ ।वाणिज्य बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर दैलेखमा पहिलो पटक क्रेडिटकार्ड वितरण गरेको हो ।

बैङ्कले ग्राहक अभिषेक अनुरागलाई एक कार्यक्रमका बिच क्रेडिटकार्ड वितरण गरिएको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण उपाध्यायले जानकारी दिए ।

उनले क्रेडिटकार्डको बितरण पछि पूर्ण डिजिटल बैङकिङतर्फ बैङ्क अगाडि बढेकोे बताए।उनले ग्राहकको चाहनानुसार ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैङ्कले विश्वास लिएको बैङ्कका शाखा प्रबन्धक उपाध्यायले बताए ।

कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा वस्तु वा सेवा खरिद गर्दा क्रेडिटकार्ड सिमा २० हजारदेखि ५लाखसम्म पाइने उनले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित