जन्मदिनमा युवा नेता थापाले गरे एक लाख बढीको अक्षय कोष स्थापना

सोलुखुम्बु । नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि नवीन थापाले विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । थापाले थुलुङ दुधकोशी गाउँपालिका-२ स्थित कांगेल आधारभूत विद्यालय बाहुन्डीमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन ।

ज्येष्ठ २६ गते परेको जन्म दिनको अवसरमा थापाले विद्यालयमा अक्षय कोष स्थापनाका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेका हुन ।

जन्मदिनको अवसरमा भोज गरी फजुल खर्च गर्ने प्रचलन रहेको तर आफूले भने विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य थापाको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल