थ्रेसरको पट्टाले लागेर पूर्व खेलाडी चन्दको निधन

सांकेतिक तस्वीर

कन्चनपुर । थ्रेसरमा परी पूर्व खेलाडीको ज्यान गएको छ। कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला गएराति नरी चन्दको ज्यान गएको हो । भीमदत्त नगरपालिका ५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए । थ्रेसरको पट्टा लागेर गम्भीर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको थियो । उनी पूर्व कब्बडी र ह्यान्डबलका पूर्वखेलाडी हुन ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र