अपेक्षा बनिन् मिस एसइई गण्डकी

पोखरा । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन् ।

सुप्रिया तिवारी फष्ट रनर अप, रीजा श्रेष्ठ सेकेण्ड रनर अप र एञ्जेल जैशी थर्ड रनर अप भए । चाहना गुरुङ भ्यूअर च्वाइसमा परिन् ।

एसटी क्रियसन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा उपाधि विजेता अपेक्षाले न्यू ग्यालेक्सी स्कुलमा कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी