समिक्षा र राजको ‘चट्ट रुमालमा’

काठमाडौं । गायक राज सापकोटाले आफ्नो पहिलो गीत ‘चट्ट रुमालमा’ सार्वजनिक गरेका छन्। लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन्। यादब लम्सालको शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ। गीतलाई पुरुषोत्तम सुवेदीको संगीत संयोजन गरेका हुन्।

डान्सिङ भर्सनको गीतमा पुष्प खड्का, शिल्पा पोखरेल र धुर्ब न्यौपानेको अभिनय रहेको छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्। माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै