उर्लाबारीमा डाक्टर मृत भेटिए

बिराटनगर । मोरङमा एक डाक्टर मृत फेला परेका छन् । उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहिबार बिहान कोठामै मृत भेटिए प्रहरी निरीक्षक दासले बताए । अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गल’bout राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उनले बताए ।

यसैगरी, विराटनगरकाे हाेटलमा एक जना व्यक्ति मृत भेटिएका छन् । सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना ’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता