Friday, June 18, 2021
Home Breaking News बर्दियामा स्थानिय नेता र व्यापारी जुवाखालबाट पक्राउ

बर्दियामा स्थानिय नेता र व्यापारी जुवाखालबाट पक्राउ

,

बर्दिया । मुलुक यतीखेर लकडानउमा छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेलाई साझविहान छाकको जोहो कसरी गर्ने भन्ने पिरलो छ । यस्तो अवस्थामा गरिव तथा विपन्न परिवारलाई सहयोग गर्न अघि बढ्नु पर्ने नेता तथा व्यापारीका हात भने तासको बाउन्न पत्तीमा टासिएका छन् ।

जुवा तास खेल्दै गरेको अवस्थामा बिहीबार साझ प्रहरी पक्राउ गरेपछि यहाँका स्थानिय नेता तथा व्यापारीको सक्कली रुप उदांगो भएको छ । जिल्लाको बासगढी नगरपालिकास्थित अतिथी होटलमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका केही स्थानिय नेता हुन् भने केही व्यापारी हुन् ।

पक्राउ पर्नेमा बासगढी नगरपालिका–५ का सोदे विष्ट, नरबहादुर वली, सुरश रेग्मी रहेका छन् । यसैगरि बढैयाताल गाउँपालिका– ७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिसिर गिरी र श्याम कुवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

जुवाको खालबाट नगद ५ लाख ६० हजार ९० रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै माथी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

(Visited 508 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

ट्रेन्डिङ

औषधि उत्पादक भन्छन् – नेपालमा तीन महिना बढीको औषधि मौज्दात छ

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ ।...

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दिया । बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको ७ पुग्यो

पोखरा । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा समेत पहिलोपल्ट कोरोना संक्रमित देखा परेका छन् । भारतको गाजियावादबाट नेपाल आएका २० र २९ वर्षका उनीहरु दुवै पुरुष...

एकै व्यक्तिले ठगे साढे दुई करोड

काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

सासु बलात्कार गर्ने ज्वाई पक्राउ

तुलसीपुर । सासुलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा जवाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड...

५ सय बढी नेपाली श्रमिक नेपालगञ्ज नाकामा अलपत्र

नेपालगञ्ज । भारतमा ज्याला श्रम गरेर नेपाल फर्कदै गरेका ५ सय बढी नेपाली श्रमिक नेपाल भारत सीमाको जमुनाह नाकामा सोमबार बिहानदेखि अलपत्र परेका छन्...

वामदेव राष्ट्रिय सभाका लागि सिफारिस

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)