Tuesday, February 25, 2020

Rajdhani Daily

197 POSTS0 COMMENTS

अशोक एक्ला निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका...

ओपोका ७ स्मार्ट फोन

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसलमा आगलागी भएको छ । आगलागी अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा भएको हो ।

दूधको मूल्यवृद्धि

पोखरा । दूधको मूल्यमा वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध...

जुम्लाका सरोकारवाला भन्छन् : छाउपडी प्रथा उन्मुलन महाअभियानका विरोधीलाई मुद्धा

जुम्ला । जुम्ला सहित कर्णालीमा अहिले पनि सामाजिक समस्याको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनको लागि...

पञ्चकन्या माध्यामिक विद्यालयको पाँचौ राष्ट्रिय सम्मेलन

काठमाडौं । भूतपूर्व विद्यार्थी मञ्च श्री पञ्चकन्या माध्यामिक विद्यालय बेलकोटगढी ११ नुवाकोटको पाँचौ राष्ट्रिय सम्मेलनले विष्णुहरि रेग्मीको अध्यक्षतामा १९...

प्रेम दिवसमा खाना महोत्सव

भरतपुर । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौं सौराहा खाना महोत्सवको...

द प्यारासाइटलाई ओस्कार अवार्ड

लन्डन । दक्षिण कोरियाली चलचित्र ‘द प्यारासाइट’ ले यो बर्षको ओस्कार जितेको छ । जोकर, द आइरिसम्यान, १९१७, वान्स अपन अ टाइमलगायतका...

फ्रेन्ड्सको पोस्टमा एपिएफको ५ गोल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले फ्रेन्ड्स क्लब पराजित गरेको छ ।...

एपिएफ र पुलिसको निरन्तर जित

काठमाडौं । नेपाल एपिएफ र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा...

Most Read

एउटै गीतमा ४० कलाकार

काठमाडौं । चलचित्रको एउटा गीतमा दुई÷चार जना अभिनेता अभिनेत्रीको नृत्य हुने गर्दछ । तर, हास्यप्रधान चलचित्र ‘हिजो आजका कुरा’को गीत ‘जदौ माया...

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् ।

रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने

चिप्लेढुङ्गा । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको...

नेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । पार्टीका महासचिव...