Sunday, May 16, 2021
Home प्रदेश

प्रदेश

दुर्गाराजलाई गुरिल्ला म्याराथनको उपाधि

रुकुम ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित तेस्रो मौराखारा खुला गुरिल्ला म्याराथनको उपाधि मुसिकोटका दुर्गाराज बुढा मगरले जितेका छन् ।...

२८ बर्षपछि कैद फैसला : मानव बेचविखनका आरोपित अझै फरार

चुरे मकवानपुर । मकवानपुर जिल्ला अदालतले मुल्तविमा रहेको मुद्दालाई ब्युँताएर घटना भएको २८ वर्षपछि कैद फैसला सुनाएको छ, तर आरोपितअझै फरार छन्...

हात्तीको आक्रमणबाट ९३ वर्षीय तामाङको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्तीको आक्रमणबाट रत्ननगर–७ ,बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको रहेको जिल्ला प्रहरी...

दलित समूदायमा ग्याँस चुलो बितरण

बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिकाले वडा न. ७, का सबै दलित घरपरिवारलाई १–१ ग्याँस चुलो र ग्याँस सिलेण्डर बितरण...

बागमती प्रदेशमा गौरवका आयोजना : आठ जिल्लामा हिल स्टेशन निर्माण सुरु

सिन्धुपाल्चोक । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पहाडी क्षेत्रमा हिल स्टेशन निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा...

प्रदेश २ सरकारले ३ हजार किलोमिटर सडक बनाउने

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको स्तोरन्नतिका लागि संघ सरकारको रणनीतिमा नपरेका करीब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने गुरुयोजना अघि...

जिपको ठक्करबाट सहायक प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं । काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो...

सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् । क्यान...

पत्रकार आचार्यलाई स्वर्ण पदक

वीरगन्ज । एक तोला सुन सहितको ‘स्वर्ण पदक’ यो बर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । वीरगन्जका अग्रज पत्रकार स्व.गोपालचन्द्र गौतमको...

अरुण तेस्रो सुरक्षामा ६५ जना सशस्त्र प्रहरी परिचालन

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा ससस्त्र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र...

कुवेतमा छ नेपाली कामदारकाे मृत्यु भएकाे विषयमा मानवअधिकार आयोगकाे चासाे

काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था...

अब ७५ रुपैयाँमा विषदीरहित एकछाक खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको...

सभापति देउवाद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित...

उर्जा क्षेत्रका ४४ अर्ब बराबरको ठेक्का समस्यामा : अख्तियार

काठमाडाैं । सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही भएको र तोकिएको समयमा काम नभएको पाइएको छ । त्यसमा पनि सरकारले प्रमुख प्राथमिकतामा राखेको ऊर्जा...

छाउगोठ : अलपत्र निर्देशिका, छरपस्ट पिडा

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका –३ सिमसेर कि ३० वर्षीया विमला तामाङले महिनावारी नबार्ने गरेको ९ वर्ष भयो । आफु घरमा एक्लै हुँदा खाना बनाई...

केरूङ नाका अझै केही दिन बन्द हुने

रसुवा । कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार...

माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुकाे कारण माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि...

विहे गर्ने मन छ उमेर मिल्ने पुरुष छैन

दैलेख । अन्य जातीले प्रणय दिवस मनाईरहँदा दक्षिण एसियाको लोपोन्मुख मानिने राउटे समुदायकी युवतीलाई विवाह योग्य पुरुष नपाउने चिन्ताले पिरोलिरहेको छ ।...

राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्री ओलीको आह्वान

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय...

विद्यालयमै मिलापत्र गरियो यौन दुर्व्यवहार घटना

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ स्थित माध्यमिक विद्यालय पट्ना भञ्ज्याङ्गमा कार्यरत शिक्षकले बिद्यालयको छात्रा माथि यौन दुब्र्यवहार गरेको घटनालाई लेनदेनमा मिलापत्र गरेको सार्वजनिक...

पाल्पाको रानिमहलमा प्रेमजोडी

पाल्पा । आज प्रणयव दिवस यस क्षेत्रका प्रेम जोडिहरुलाई पाल्पाको रानीमहल दरबार एक गन्तव्य बनेको छ । प्रेमको पहिचान दिने दरबार भएकाले...

प्रधानमन्त्री ओलीले संसद्मा शनिबार सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला

काठमाडौ । नेपालका प्रतिष्ठित जुत्ताचप्पल कम्पनीहरुको बृहत मेला काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा उत्पादित जुत्ता चप्पलको बजार प्रबर्द्धन गर्ने उदेश्यका...

बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

बाजुरा । जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि...

नागढुङ्गा–मुग्लिन सडक विस्तार गरिँदै

काठमाडौँ । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म...

सुर्जा र मनको सारथी गरिवी निवारण

दैलेख । ठाटिकाँध गाउँपालिका –१ का मनबहादुर विक ११ बर्षदेखि गाउँमा बस्दै आएका छन् । गाउँका अन्य पुरुष रोजागरी लागि मुग्लान कालापहाड जाने गर्छन...

प्रेम प्रस्ताव अस्वीकार भएपछि प्रहरीले गरे आत्महत्याको प्रयास

ड्युटीमा रहेकी महिला प्रहरीको राईफल खोसेर आफैँलाई गोली प्रहार सिन्धुली । प्रेम दिवसमा आफुले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि शुक्रबार बिहान...

धादिङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँतर्फ जाँदै गरेको...

आफैँलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

सिन्धुली । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर...

समयमै योजना सम्पन्न गर्ने दिशामा लाग्न मन्त्री अर्यालको निर्देशन

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन् ।...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथपिने

काठमाडौं । भूकम्पपछिको निजी आवास तथा सम्पदा पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथप्ने पक्षमा सरकार पुगेको छ । पाँच वर्षका लागि गठन...

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

काठमाडौँ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित...

प्रमुख

भर्खरै

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 46 times, 1 visits today)