दल दर्ता गर्न संघीय संरचना अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ ।
आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...
पाेहाेर १४ हजार बाेका बली दिइएकाे मन्दिरमा यसपाली क्षमा पूजा मात्रै
जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली बली प्रदान नहुने भएको छ । उक्त मन्दिरमा अष्टमी रातीमा विशेष बली प्रदान हुँदै आएको छ...
मन लोभ्याउने घलेटारको चिया बगान
इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न
चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न...
पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन,...
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य...
हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न
काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीले पीडित र पीडकका...
राजस्थान रोयल्सको रोमाञ्चक जीतमा सञ्जु नायक
युएइ । आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको...
८ हजार मेगावाटका जलविद्युत् आयोजना अध्ययन गर्दै सरकार
पूजा चँदारा - 0
काठमाडौं । नेपाल सरकारले करिब ८ हजार मेगावाटका जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको छ । सरकारले दुई वर्षअघि नै बिजुली उत्पादनको लक्ष्य राख्दै ऊर्जासम्बन्धी...
कोभिडले नछोएको सिमराको सामुदायिक बिद्यालय (फोटो फिचर)
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन-अफलाईन ‘इन्ट्रान्स’ संचालन गरेको छ...
सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल
काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच...
बजार, यात्रा र वितरण प्रणालीमा सुशासन खोइ ?
काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको...
आइतबारबाट मौसम सफा !
सविन शर्मा - 0
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको...
ओली–दाहालबीच तीन घण्टा छलफल
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकार पुनर्गठनका लागि आन्तरिक तयारीमा जुटेका...
प्रमुख
पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प
गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् ।
ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...
दाहाल संसदीय दलको नेता चयन
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...
सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा...
तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड
पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...
भर्खरै

धेरै पढिएका

ई-पेपर
HAMRO PATRO
(Visited 37 times, 1 visits today)