Friday, September 25, 2020
Home Editor-Picks

Editor-Picks

अबैध पोलिक्लिनिकमा सुत्केरीको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध किसिमले अपे्रसन थिएटर सञ्चालन गरिरहेको एक पोलिक्लिनिकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको छ । शल्यक्रियाको अनुमति नै नपाएको...

को थिए ? ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर...

कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो

काठमाडौैं । कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन...

बाँकेमा ८८ वर्षिय जेष्ठ नागरिक कोरोना मुक्त भएर घर फर्के

नेपालगञ्ज । बाँके जानकी गाउपालिका–३ का ८८ वर्षिय पुरुष जेष्ठनागरिकले कोरोना संक्रमण जितेर घरफर्केका छन् । उनीसहित उनकै छोरा र अन्य विभिन्न आइशोलेशनबाट २४...

आकस्मिक र आधारभूत स्वास्थ्य सेवा निःशुल्क नीति अलपत्र

काठमाडौं । देशभरका सरकारी अस्पतालमा आधारभूत स्वास्थ्य सेवा र संघीय अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गर्ने सरकारी नीति अलपत्र परेको छ । स्वास्थ्य तथा...

खाद्य कम्पनीको चामल खरिदमा चलखेल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद...

एकै पटक चार सन्तान जन्माएकी आमाको निधन

जनकपुरधाम । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार चम्ल्याहा बच्चा जन्माएकी एक महिलाको आज दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियारा बस्ने २२...

तनावमा प्रधानमन्त्री ओली : वामदेव कि युवराज ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान तयार रहेको जनाएका छन् । पार्टी पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै आफू राष्ट्रियसभा...

जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल अवस्थाका कारण छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कोभिड–१९ का...

निजी क्षेत्रलाई विमानस्थल बनाउन र सञ्चालन गर्न दिइने

काठमाडौं । मुलुकमा सर्वसुलभ हवाई यातायात सेवाको विकास गरी राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले अब निजी क्षेत्रले पनि विमानस्थल...

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट

काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी...

एम्बुलेन्स चालक, जो संक्रमितलाई अस्पताल पु-याउँदा गर्व गर्छन्

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउनपछि निकै महत्वको विषय बनेको छ एम्बुलेन्स सेवा । कोभिडको त्रासले धेरै एम्बुलेन्स सेवा बन्द...

प्रमुख

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

पहिरोले इलामको माङसेबुङका २ परिवार विस्थापित

इलाम । तीन दिनदेखि परेको लगातारको वर्षाले इलामको माङसेबुङ गाउँपालिकामा पहिरोका कारण २ घरपरिवार विस्थापित भएका छन् । माङसेबुङ गाउँपालिका १ सिम्लेटारका जगत नेपाल र...

बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको...

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर...

भर्खरै

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 36 times, 1 visits today)