Saturday, April 17, 2021
Home Not-to-be-missed

Not-to-be-missed

शुक्रलाई धरान ओपन गल्फको उपाधि

काठमाडौं । स्थानीय प्रो शुक्रबहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २...

गीतकार राखी गौचनको शब्दमा ‘हे मन’

काठमाडौं । कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर...

शाहरुखको पारिश्रमिक एक सय करोड

मुम्बई । बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले...

छायांकनमा डाँडाको वरपीपल

काठमाडौं । निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘डाँडाको वरपीपल’को निर्माणमा जुटेका छन् । यो चलचित्रको बिहीबार काठमाडौंमा एक समारोहबीच मुहूर्त सम्पन्न गरिएको छ...

विश्वकप छनौट फुटबलः इटाली र जर्मनीको सहज जीत

म्युखिन । विश्वकप छनोट फुटबल खेलमा इटाली र जर्मनीले सुखद् सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले शुक्रबार बिहान भएको खेलमा नर्दन...

२० चैतबाट देशव्यापी गुड फ्रेन्ड रिलिज हुने

काठमाडौं । सिनेमा हलमा नयाँ चलचित्र प्रदर्शन हुन नसकेको बेला नयाँ चलचित्र ‘गुड फ्रेन्ड’ रिलिजको घोषणा गरिएको छ । यो चलचित्र यही २० चैतबाट...

के छ, ‘अन्तिम पाना’मा ?

काठमाडौं । हुन त, जीवन थापा ‘क्षितिज’ कला फाँटमा नौलो नाम भने होइन । लेखनीमा उनको विशेष दख्खल छ । रंगमञ्चबाट ‘स्कुलिङ’ गरेका थापाले...

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ...

विश्वकप छनोटः युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

पेरिस । डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप छनौट चरणको पहिलो खेल युक्रेनसँग बराबरीमा रोकियो । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बिहीबार बिहान भएको पहिलो खेलमा फ्रान्स...

देबेन्द्रको मयालु बनिन् सज्जा

काठमाडौँ । गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत मयालु सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३...

किर्गिस्तानसँग नेपालको अग्निपरीक्षा

काठमाडौं । थ्री नेसन्स कपको पहिलो खेलमा घरेलु टोली नेपालले बिहीबार किर्गिस्तानको यू–२३ टोलीसँग प्रतिस्पर्धा गर्दै छ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ः३०...

खरेलका कालजयी गीत

काठमाडौं । कुनै समय एउटा गीत तयार गर्न सबैले महिनांै मेहनत गर्नुपथ्र्यो । महिनांैसम्म अभ्यास गरेर त्यतिबेला गाइएका गीत अहिलेसम्म पनि त्यत्तिकै सुन्ने गरिएको...

कंगना जयललिताकाे भुमिकामा

मुम्बइ ।  कंगना रनावतले मुख्य भूमिका निर्वाह गरेकाे चलचित्र 'थलाइवी' काे ट्रेलर सार्वजनिक भएकाे छ ।  कंगनाले  यो फिल्ममा अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयललिताको भूमिकामा...

सिनेकर्मीको उत्साह चलचित्र छायांकनमा

काठमाडौं । कोभिड–१९ को महामारीपछि बिगत एक वर्षदेखि नेपालमा सिनेमा हलमा चलचित्रको व्यापार ठप्प जस्तै छ । आउँदो नयाँ वर्षपछिबाट केही राम्रा फिल्म रिलिज...

नाचघरमा बुद्ध थिएटर फेस्टिभल

काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृति संस्थान, राष्टिय नाचघर यतिबेला बुद्ध नाटकमय भएको छ । आइतबारबाट त्यहाँ बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो । भगवान् गौतम...

टिकटक स्टार उषा उम्रेतीले सार्वजनिक गरिन् प्रेमी

काठमाडौँ । यसअघि 'सुनन' बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् सुशील श्रेष्ठ ‘जुजु’ । उनै सुशिलको नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएसँगै...

ट्रेलरमा आयो कृष्णलीला

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो...

लकडाउनकै बीच अक्षयले सुरु गरे राम सेतु

मुम्बई । भारतको मुम्बईमा कोरोनाको संक्रमण बढेसँगै जारी लकडाउनबीच पनि अभिनेता अक्षय कुमार नयाँ फिल्मको छायांकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘राम सेतु’को अयोध्या...

शम्भुजीतलाई संगीत साधक अवार्ड, अन्जु र सम्राट उत्कृष्ट

काठमाडौं । नेपाली संगीत क्षेत्रमा साढे चार दशक लामो समयदेखि योगदान दिएको भन्दै वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई संगीत साधक सम्मानबाट काठमाडौंमा बिहीबार सम्मानित गरिएको...

सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा...

आर्मी समूह विजेता

इलाम । साबिक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा...

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल...

उपाधि सराँतेपोखरी युवा क्लवलाई

लमजुङ । एक लाख रुपैयाँ पुरस्कार राशिको तेस्रो लीलबहादुर स्मति प्रतियोगिताको उपाधि सराँतेपोखरी युवा क्लव बेसीशहरले जितेको छ । सुन्दरबजार फुटवल क्लव र सराँतेपोखरी...

चेल्सी र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । इग्लिस क्लब चेल्सी र जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । बिहीबार बिहान सम्पन्न खेलमा चेल्सीले स्पेनिस क्लब एटलेटिको...

म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वाटरफाइनलमा

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा इग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियाल मड्रिड विजयी भएका छन् । जीतसँग दुवै टोली...

ओई सुवा

काठमाडौँ । गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत 'ओई सुवा' युटुबमा सार्वजानिक भएको छ । गायक भण्डारीको यस अघि पनि थुप्रै हिट गीतहरु...

भारतविरुद्ध इग्ल्यान्डको सहज जीत

अहमदावाद । भारतविरुद्धको तेस्रो टी–२० मा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । जितसँगै पाँच खेलको टी–२० सिरिजमा २–१को अग्रता बनाएको छ । मंगलबार...

नेपालको पहिलो खेल किर्गिस्तानसँग

काठमाडौं । दशरथ रंगशालामा हुने तीन देशबीचको मैत्रीपूर्ण सिरिजमा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश...

‘फिदा’मा देखिए पल र वर्षा

काठमाडौँ । अमेरिकाको न्युयोर्क सहर निवासी गीतकार सुमन योञ्जनको शब्दमा रहेको 'फिदा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा दिपा लामा...

बार्सिलोनाको जीतमा मेस्सीको २ गोल

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा हुयस्काविरुद्ध बार्सिलोना १–४ ले विजयी भयो । त्यसमा लियोनन मेस्सीले २ गोल ठोके ।...

योल्मोको ‘छोरी’ सार्वजनिक

काठमाडौं । गायिका सेलिना योल्मोले आफ्नो पहिलो गीत ‘छोरी’ सार्वजनिक गरेकी छन् । योल्मोकै रचना र लेखनको गीतमा उत्पाल कँडेल र निर्भाना विष्टले सहकार्य...

विशाल धनगढीको ‘मार्की’ खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत धनगढी फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको छ । टिमका लागि...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)