Sunday, April 18, 2021

Monthly Archives: January, 2021

सेनाको बख्तरबन्द गाडी सोमबार राती सडकमा निस्कने

काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने भएका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्कने सेनाले...

दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण गर्ने तयारीमा

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको...

आठ वर्षसम्म साधारणसभा नगर्ने राष्ट्रिय बिमा कम्पनिको सेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का भएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे...

५४.७५ अङ्कले घट्याे नेप्से, ९ अर्बको कारोबार

काठमाडाैं ।  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै...

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको...

थप १०५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३...

सभामुख सापकोटाद्वारा संवैधानिक आयोगहरुमा गरेको पदाधिकारी सिफारिस फिर्ता

काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा सरकारले गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । गएको ३० मंसिरमा बसेको परिषद्को बैठकमा गणपुरक संख्या...

मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरको पदस्थापन कार्यक्रम सम्पन्न

हेटौंडा । मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुर (म्यान) को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत पुस २५ गते निर्वाचित भएको म्यानको...

गुल्मीमा ५ सय जनाले लगाए कोरोनाविरुद्धको खोप

गुल्मी । गुल्मीमा हालसम्म पाचँसय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १५ गते बिहिबारदेखि सुरु भएको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले...

देशमै सबैभन्दा बढी वडामा बजेट बिनियोजन गर्ने चन्द्रपुर नगरपालिका : नगर प्रमुख चौधरी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले नेपालमै सबैभन्दा बढी वडामा बजेट पठाउने चन्द्रपुर नगरपालिका मात्रै रहेको बताएका छन् । आइतबार रौतहटको...

संसद ‘पुर्नस्थापना’का पक्षमा कांग्रेसमा दुई धार

काठमाडौं । सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक तथा अलोकतान्त्रिक कदम भनेको नेपाली कांग्रेस भित्र ‘पुर्नस्थापना’ का पक्षमा भने प्रष्ट दुई...

विदेशिएका सन्तान र आमाको पीडा बोल्ने ‘आशिर्वाद’

काठमाडाैं ।  हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो 'आशिर्वाद' सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण...

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे...

ओली समुहले नारायणहिटी अगाडी सडकमा जनसभा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले माघ २३ गते नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा गर्ने भएको छ । कमिटीका सचिव खेमप्रसाद लोहनीले...

माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी

काठमाडौं । माइतीघरमा जारी धर्नामा नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा...

नेपालमा खिचिएको अंग्रेजी फिल्म ‘ब्ल्याक नार्सिसस’ नेपालमा प्रदर्शन

काठमाडौं । नेपालमा खिचिएको हलिउड चलचित्र ‘ब्ल्याक नार्सिस’को नेपालमा विषेश प्रदर्शन गरिएको छ । सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’ माथी सन्...

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु

काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच...

ओलीले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु चुहाउँदैछन् : पुन

अर्घाखाँची । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न केपी ओली समूहले गोहीको...

स्वास्थ्य पत्रकार मञ्चको अधिवेशन सम्पन्न, अध्यक्षमा रामप्रसाद न्यौपाने

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा न्यौपाने निर्वाचित भएका...

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन...

बिहे पासमा जोडिए दयाहाङ र प्रकृति

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘बिहे पास’मा जोडिएका छन् । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्र बिहे पासामा दयाहाङसँगै अभिनेत्री प्रकृति...

अघि बढ्यो ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का

काठमाडौं । सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो...

किस्ता नलिने सूचीबाटै ‘आउट’

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यतालिकाअनुसार किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भूकम्पपीडितलाई...

तरकारी खेती गर्ने किसानलाई अनुदान, बजार स्थानीय सरकारले खोजिदिने

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–२लिसंखुका भिमबहादुर श्रेष्ठले यो वर्ष तीन रोपनी क्षेत्रफलको आफ्नो जग्गामा बन्दा र गोलभेडा लगाउने योजना बनाएका छन् । दुइ रोपनी जग्गामा...

यसपाली शाली नदीमा भक्तजन घटे

साँखु (काठमाडौं) । गत वर्षको तुलनामा काठमाडौं साँखुस्थित शाली नदीमा लागेको मेला भर्न आउने श्रद्धालु संख्या घटेको पाइएको छ । स्वस्थानी व्रत सुरु भएपछि हुने...

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कुल ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री...

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको...

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८)...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)