Monday, March 1, 2021

Daily Archives: Jan 2, 2021

दाहाल नेपाललाई दुई अंकको सिट जितेर देखाउन ओलीकाे चुनौती

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा नाच्ने पुतली सरकार बन्नबाट रोक्न आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । प्रधानमत्री...

यस्ताे छ दाहाल–नेपाल समूह दोस्रो चरणको आन्दोलनकाे सेड्युल

काठमाडौं । संसद् विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । संसद् पुनस्र्थापनाको पक्षमा रहेका अन्य राजनीतिक दलसँग मिलेर...

टिप्पणी : अचम्मका हाम्रा नेताहरू

आफैंलाई फटाहा मान्ने र देखाउन चाहने हाम्रा नेपाली नेताहरू अचम्मका छन् । अहिलेका अधिकांश उच्चस्तरका नेताहरू वर्तमान संविधानको निर्माताहरूमध्ये हुनुहुन्छ । उहाँहरूले संविधान निर्माण...

सशस्त्र प्रहरी जवानको लिखित परिक्षा अर्काको नाममा दिदैगरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पौष...

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने...

प्रचण्डले मधेशलाई निरन्तर धोका दिँदै आएका छन् : प्रभु साह

जलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन्...

दाङमा नेकपाको कित्ताकाट : अधिकांस स्थानिय तहका प्रमुख ओली पक्षमा

तुलसीपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) दुई समुहमा विभाजित भए लगतै कित्ताकाट सुरु भएको छ । पाटीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर...

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका...

प्रचण्ड-नेपाल समूहद्वारा सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । नेकपा केन्द्रीय सङ्घर्ष समितिले शनिबार...

थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार जनामा पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये...

निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न...

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताएका छन् । उनले दुवै...

चट्याङबाट मृत्यु भएका परिवारजन र विद्यालयलाई प्रदेश सरकारको सहयोग

सप्तरी । चट्याङ लागेर एकैदिन मृत्यु भएका चार जनाका परिवारलाई प्रदेश २ सरकारले जिविकोपार्जनमा सहयोगका लागि जनही १/१ लाख रुपैयाँ प्रदान गरेको छ ।...

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

बेइजिङ । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा...

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनमा खड्का

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) अध्यक्षमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको शनिबार सम्पन्न आठौं अधिवेशनले खड्काको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित...

नेकपा बिभाजनः पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष गौतम

काठमाडौं । प्रतिनिधिसभा विघटनसंगै दुई समुहमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष वामदेव गौतम लागेका छन् । प्रधानमन्त्री एवं...

गुराँसको राजधानी छिन्टापु सिगार्ने योजनामा गाउँपालिका

इलाम । देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुलाई सैन्दर्यीकरण गरीने भएको छ । सन्दकपुर गाउँपालिकाले छिन्टापुको सैन्दर्यीकरणको योजना निर्माण...

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

गाईघाट । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर...

बक्स अफिस फिल्म फेयर अवार्डमा छक्कापन्जा–३ को वर्चस्व

काठमाडौं । १२ औं संस्करणको बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी अवार्ड चलचित्र छक्कापन्जा–३ ले जितेको छ । अंग्रेजी...

सांगीतिक कार्यक्रमबीच नयाँ वर्षको स्वागत

कोरोना वर्ष सन् २०२० बिर्संदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित...

प्रारम्भिक चरणबाट १४ खेलाडी बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्येबाट पहिलो चरणको छनोटपछि १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

धुलिखेलमा मोटरल्यान्ड सर्किट

काभ्रे । अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको...

ब्याडमिन्टन एकेडेमी सञ्चालनमा

काठमाडौं । ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ । केबीएले ६ महिना अघिदेखि कार्य गर्दै आएपनि...

काभानीलाई तीन खेलको प्रतिबन्ध

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल...

कर्णालीका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

कर्णाली । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक...

कोरियाका नेपालीद्वारा क्यान्सर पीडितलाई सहयोग

दैलेख । नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित बालकलाई कोरियामा रहेका नेपालीले सहयोग गरिएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले दैलेखको नारायण...

गुडिरहेको मोटरसाइकलमै बाघको आक्रमण, मोटरसाइकलमा सवार महिला वेपत्ता

बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ ।...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा । रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु-याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत...

वन्यजन्तुलाई खाना र पोखरी

हेटौंडा उपमहानगर–१ की सकुन्तला थापा उमेरले ५१ वर्ष पार भइन् । तर, उनको सक्रिय देख्दा उमेर आँकलन गर्न गाह्रै पर्छ । दुई दशकयता घरनजिकैको...

सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै दाहाल-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले आज प्रतिनिधिसभा विघटनविरुद्ध आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ । दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलनका...

Most Read

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...
(Visited 32 times, 1 visits today)