Monday, March 1, 2021

Daily Archives: Jan 4, 2021

नेपाल भारत सिमामा गोली लागेर एक युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदि पारी दोधाराचाँदनी नगरपालिकासंगै जोडिएको भारतीय क्षेत्रको गढिगोठ जंगलमा नेपाली एक युवक गोलि लागि घाइते भएका छन् । सोमबार साँझ साडे...

कोरोना संक्रमण भई निको भएका सुनसरीका ९ जना पत्रकारलाई बीमा वापतको रकम हस्तान्तरण

धरान । पत्रकारिता क्षेत्रमा सकृय भइ कार्यरत रहेका सुनसरीका ९ जना पत्रकारहरलाइ आज( सोमबार) कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । दोस्रो चरणको कोरोना...

धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन

धरान । नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाइ सर्वसम्मत अध्यक्षमा...

जिर्ण काठेपुल बिस्थापित गरेर पक्की पुल निर्माण गरिँदै, स्थानिय हर्षित

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित भिमा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।सोमबार एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार...

एचआइभी/एड्सले तीन दिनको विचमा बा आमाको निधन, १६ विर्षया छोरीको अवस्था गम्भिर

सप्तरी, राजविराज । नौं वर्षअघि बाआमाको एचआइभी एड्सबाट मृत्यु हुँदा उनका सन्तानमा पनि सोही संक्रमण देखिन्छकै भन्ने आशंका मात्रै थियो । राजविराज १ चनौरा...

मुख्यमन्त्रीद्धय गुरुङ र पोखरेललाई कार्वाही

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गुरुङ र पोखरेल...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९...

मन्त्रिपरिषद विस्तारबारे सरकारलाई कारण देखाउ आदेश

काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर भएको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ...

केपी ओली दोस्रो जंगबहादुर बन्न खोजे : कृष्ण पहाडी

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको...

चोरीका पल्सरसहित दुई युवा पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले...

तीन वर्षपछि तुलसा पुनः मोडलिङमा

काठमाडौं । म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी तुलसा कटुवाल लामो अन्तरालमा पुनः कलाकारिता क्षेत्रमा फर्किएकी छिन । पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ...

आफ्नै घरमा झुन्डिएको अवस्थामा रिनाको शव फेला

सप्तरी । राजविराजकी एक युवती आफ्नै घरमा झुण्डिएकी अवस्थामा फेला परेकी छिन् । राजविराज नगरपालिका वडा नं. ८ निवासी १८ वर्षिया रिनाकुमारी यादवको शव...

किसानले बजारमा ल्याएको डोको फर्काएर लैजानु पर्ने अवस्था कसरि आयो ?

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकि छिन् । मन्त्रालय अन्तर्गत रहेका...

थप ४०३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा ४ हजार ४०१ जनाको नमूना...

पूर्वमन्त्री शाह सवार जीप दुर्घटना, ५ जना घाइते

दैलेख । पूर्व सहायक जलस्रोत मन्त्री विनोद कुमार शाह सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा पुर्वसहायक जलश्रोत मन्त्री विनोदकुमार...

स्रोत नखुलेको डेढ करोडसहित नागढुङ्गाबाट दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको...

तेह्र वर्ष अघि घर छाडेर हिँडेकी आमा आँगनमै आइपुगेपछि…

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा...

प्रचण्ड भारत गएपछि माधव नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल...

नेपाल-भारत सिमानामा एसएसविको दादागिरी, जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटे

इलाम । नेपाल-भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेको थहा पाएपछि स्थानीयले रोकेका छन । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले...

कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दागोरिया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका...

बूढीगण्डकी तर्ने क्रममा बालक बेपत्ता

गोरखा । चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द्र विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको...

मेलम्चीको पानी वितरणका लागि तयारी

काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर...

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतिलाई तत्काल संस्थागत गर: अध्ययन रिपोर्ट

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अमलेखगन्ज खण्डमा यही पुस १८ गते (शनिबार) गाडीको ठक्करबाट विश्वकै दुर्लभ पाटेबाघ मारिएको छ । दुर्घटनामा...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबाट बझाङ तर्फ गईरहेको बिना नम्बरको...

द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार...को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा...

खोजी सुरु भयो मिस तामाङ २०२१ को

काठमाडौं । एभरेस्ट फेसन होमले मिस तामाङ २०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी...

सांस्कृतिक संस्थानकै अनलाइन नाटक प्रतियोगिता

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले कोभिडबाट जोगाउँदै नाटक प्रतियोगिताको तयारी गरिरहेको छ । संस्थानले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘अब...

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार...

प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको छ । सिटीले चेल्सीलाई ३–१ एक गोल अन्तरले पराजित गरेको...

Most Read

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...
(Visited 32 times, 1 visits today)