Monday, March 1, 2021

Daily Archives: Jan 5, 2021

टायरमा लागेको रगतको आधारमा साइकल यात्री किचेर भागेको ट्रक पक्राउ

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ...

न्यायालयमाथि विश्वास नगर्नेले संविधान-विधानको कुरा गर्न सुहाउँदैन: प्रभु साह

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि विश्वास नगर्ने माधव-प्रचण्ड समुहले संविधानको कुरा गर्न नसुहाँएको बताएका...

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानीरिक्षक शैलेश थापा...

दैलेखमा ५ बर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

दैलेख । दैलेखमा मंगलबार ५ बर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपले प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–८ सिमडाका ३५ बर्षीया...

जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी

जुम्ला । कर्णालीका हिमाली जिल्लामा वर्षा सँगै हिमपात भएको छ । हुम्ला,मुगु,डोल्पा सँगै जुम्लामा पनि सोमबार बिहान ३ बजेबाट करिव ६ बजे सम्म लगातार...

दाङमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा पोख्रेलको मुत्यु

तुलसीपुर । दाङको नारायणपुरमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रा १ झ १००२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६...

सिन्धुपाल्चोकको जुगलका दुई बस्ती स्थान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । गएको वर्षामा बाढीपहिरोले ठुलो जनधनको क्षती व्यहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी लगायतका जोखिममा रहेका बस्तीहरु स्थान्तरण गर्न विज्ञ समुहको टोलीले सिफारिस गरेको...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार,...

वायु प्रदुषण बढेपछि यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौ । मौसममा आएको बदलावसंगै काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । बालबालिका,...

वायु प्रदुषण बढेकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागको आग्रह

काठमाडौ । मौसममा आएको बदलावसंगै काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । बालबालिका,...

चोरबाटोबाट कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला

काठमाडौँ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गरेको निर्णयप्रति निजी क्षेत्र र सहकारी क्षेत्रले विरोध गरेका छन् । कृषि क्षेत्रका प्रत्यक्ष विदेशी लगानी भित्रिएपछि...

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतो चयन

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । प्रचण्ड–नेपाल समूहको मंगलबार बसेको संसदीय...

थप ५२२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

प्रभावकारी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि...

कठ्यांग्रिँदो स्याँठ छल्न न्यानोपन

लप्से (ललितपुर) । ‘बत्तीमुनिको छायाँ’ मानिने दक्षिण ललितपुर लप्सेस्थित देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । जाडोबीच सहज पठनपाठनका लागि कक्षा...

ढुङ्गाले लागेर मजदूरको मृत्यु

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी...

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी : खानेपानीमन्त्री

कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न...

खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई...

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश...

मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड...

साझा प्रकाशनमा निर्वाचन शुरु

काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन...

५० विधामा स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं । पछिल्लो समय सांगीतिक चहलपहल बढेको छ । यसैक्रममा काठमाडौंमा एक समारोहबीच ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ आयोजना गरिएको छ । टच इन्टरटेन्मेन्ट, स्पर्श...

बेलायतमा पुनः देशव्यापी लकडाउन

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले पुनः देशव्यापी लकडाउनको घोषणा गरेका छन् । उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

नेकपा दाहाल–नेपाल समूहको स्थायी समिति बैठक जारी, आज के निर्णय हुँदैछ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकले केही नेताको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । पेरिसडाँडास्थित कार्यालयमा हिजो सोमबार...

देशभर ३० हजार सहकारी: १० खर्ब हाराहारीमा वार्षिक कारोबार

काठमाडौं । देशभरका २९ हजार ८ सय ८६ वटा सहकारी संघसंस्थाले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएको तथ्यांक सार्वजनिक भएको छ ।...

कोरोना संक्रमण प्रभाव: घना बस्ती र सहरी क्षेत्र जोखिममै

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभाव घना बस्ती र सहरी क्षेत्रमा बढिरहेको पाइएको छ । सहरी क्षेत्रमा आवतजावत बढी हुने र भौतिक दुरी कायम...

कांग्रेसलाई मौका

सन् २०२१ को प्रारम्भसँगै विश्व यस शताब्दीको तेस्रो दशकमा प्रवेश गरेको छ । बितेको वर्षले खासै नयाँ केही दिएन । सन् २०१९ को अन्त्यमा...

जाडो मौसम, तातो राजनीति र ज्येष्ठ नागरिक

हिजोआज राजनीतिले सडक र पुरै देश ताते पनि बाहिरको मौसम निकै चिसो छ । बालबालिका, असहाय, गरिब, दीनदुखीलगायत वृद्धवृद्धाको स्थिति त हरिबिजोक छ ।...

विद्यालय खोल्दा स्वास्थ्य मापदण्डको पालना अत्यावश्यक

विश्वव्यापी महामारी संक्रमणका कारण नेपालमा चालू शैक्षिक सत्रमा बन्द रहेका विद्यालय अब भने खुल्ने निश्चित भएका छन् । विद्यालयहरू लामो समयदेखि बन्द रहँदै आएकाले...

Most Read

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...
(Visited 32 times, 1 visits today)